समाचार
मिति २०८१-१२-१० को प्रेस विज्ञप्ति। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले मिति २०८१/१२/०८ मा जारी गरेको प्रेश विज्ञप्ति न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्वन्धी सूचना। श्रमिक आपूर्तिकर्ता कम्पनिको ईजाजत तथा श्रमिकलाई लगाउन सकिने काम सम्बन्धी सूचना। श्रम अडिट गर्ने सम्बन्धी सूचना। बालश्रम निवारण सम्बन्धी सूचना। व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अभ्यास र व्यवस्थापन सम्बन्धी सूचना। सामाजिक सुरक्षाकोषमा योगदान सम्बन्धी सूचना। ट्रेड यूनियन दर्ता तथा नविकरणको दाबी विरोध सम्वन्धी सूचना । न्यूनतम पारिश्रमिक लगायत श्रम ऐन कार्यान्वयव बारे सूचना। फर्जि ईजाजतपत्र सम्बन्धमा। श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न - श्रमाधा देशका विभिन्न ठाउँमा रहेका श्रम तथा रोजगार कार्यालयहरु श्रमाधान कल सेन्टर तथा यस सँग सम्बन्धित जानकारीमूलक सामाग्रीको QR Code


गैर-नेपाली श्रम इजाजत

हालसम्म लिएका श्रम इजाजत संख्या -

श्रम इजाजत रहेका पुरूष संख्या -

श्रम इजाजत रहेका महिला संख्या -
उद्देश्यहरू र दूरगामी सोच

उद्देश्यहरू

देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो बनाई बेरोजगारी घटाउने र औद्योगिक सुसम्बन्ध कायम गरी श्रमिकहरुको लागि सुरक्षित, मर्यादित र स्वस्थ कार्यवातारणको सिर्जना समेतबाट श्रम सम्बन्धी ऐन, नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने विभागको उद्देश्य रहेको छ।

श्रम सम्बन्धी क्षेत्रको खास उद्देश्य निम्नबमोजिम छन्:

  • स्वदेशी तथा अन्तराष्ट्रिय श्रम बजारको मागअनुरुप दक्ष एवं प्रतिस्पर्धी श्रम शक्ति तयार गरी बेरोजगारी घटाउने।
  • औद्योगिक व्यवसाय र अनौपचारिक क्षेत्रमा श्रमरत कामदारहरुको सुरक्षा तथा काम गर्ने स्वस्थ्य वातावरण पर्रवर्द्धन गर्ने।

रोजगारीमा महिला, युवा, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, द्वन्द्व प्रभावित तथा सीमान्तीकृत क्षेत्र र समूहका व्यक्तिहरुको पहुँच सुनिश्चित गर्ने।

 

दूरगामी सोच

स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेदरहित, सुरक्षित, मर्यादित र स्वस्थ काम गर्ने वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउने आवधिक योजनामा श्रम सम्बन्धी क्षेत्रको दूरगामी सोच -(Vision) रहेको छ ।

 

श्रमिक आपूर्तिकर्ता

हालसम्म श्रमिक आपुर्तिकर्ताको इजाजत लिएका संस्थाहरुको संख्या -

नविकरण गरि क्रियासील रहेका श्रमिक आपुर्तिकर्ताको संख्या -
ट्रेड युनियन

हालसम्म दर्ता भएका ट्रेड युनियन संख्या -

हालसम्म दर्ता भएका महासंघको संख्या -
गैर-नेपाली श्रम इजाजत


































कमल प्रसाद भट्टराई
कमल प्रसाद भट्टराई
महानिर्देशक
info@dolos.gov.np
फोन : ०१-४७९०२०६
श्री विपिन राजभण्डारी
श्री विपिन राजभण्डारी
उप- महानिर्देशक
info@dolos.gov.np
फोन :
ई. मणिनाथ गाेप
ई. मणिनाथ गाेप
प्राविधिक निर्देशक/ प्रवक्ता/ सूचना अधिकारी
info@dolos.gov.np
फोन :
श्री प्रकाश अधिकारी
श्री प्रकाश अधिकारी
निर्देशक
info@dolos.gov.np
फोन : ०१-४७९००८८

हाम्रो सेवाहरु

श्रम इजाजत

श्रम ऐन, २०७४ को परिच्छेद ६ बमोजिम तथा श्रम नियमावली २०७५ को परिच्छेद ३ बमोजिम श्रम इजाजत प्रदान गरिन्छ ।

ट्रेड युनियन

ट्रेड युनियन ऐन, २०४९ को दफा ४ तथा ५ बमोजिम तथा टे«ड युनियन नियमावली, २०५० को नियम ५, ६, ७, ८ र ९ बमोजिम टे«ड युनियन संघ र टे«ड युनियन महासंघ दर्ता/नविकरण गरिन्छ ।

श्रमिक आपुर्तिकर्ता इजाजतपत्र

श्रम ऐन, २०७४ को दफा ५९ र नियमावली, २०७५ को नियम २८ बमोजिम श्रम ऐन २०७४ र श्रम नियमावली २०७५, को पुर्ण रुपमा पालना गर्नुपर्ने सर्तसहित एक वा एक भन्दा बढि कार्यक्षेत्र लिई श्रमिक आपुर्ति गर्न यस विभागबाट बढिमा २ वटा सेवा लिने गरि श्रमिक आपुर्तिकर्ता इजाजत प्रदान गरिन्छ ।