English | √ नेपाली
हाइलाइट
देवराज ढकाल
महानिर्देशक
भिडियो क्लिप
श्रम विभागको भवन मुख्य सचिव - बाल श्रम विरुद्द दिवस, २९ जेष्ठ, २०७० मा भाग लिदैं। बाल श्रम विरुद्द दिवस, २९ जेष्ठ, २०७० बाल श्रम विरुद्द दिवस, २९ जेष्ठ, २०७०
दूरगामी सोच

स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेदरहित, सुरक्षित, मर्यादित र स्वस्थ काम गर्ने वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउने आवधिक योजनामा श्रम सम्बन्धी क्षेत्रको दूरगामी सोच -(Vision) रहेको छ ।

उद्देश्यहरू

देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो बनाई बेरोजगारी घटाउने र औद्योगिक सुसम्बन्ध कायम गरी श्रमिकहरुको लागि सुरक्षित, मर्यादित र स्वस्थ कार्यवातारणको सिर्जना समेतबाट श्रम सम्बन्धी ऐन, नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने विभागको उद्देश्य रहेको छ। श्रम सम्बन्धी क्षेत्रको खास उद्देश्य निम्नबमोजिम छन्: स्वदेशी तथा अन्तराष्ट्रिय श्रम बजारको मागअनुरुप दक्ष एवं प्रतिस्पर्धी श्रम शक्ति तयार गरी बेरोजगारी...