
सनत के.सी.
महानिर्देशक
गैर नेपाली श्रम स्वीकृती
प्रयोगकर्ता लगइन (अधिकृत प्रयोगकर्ता मात्र)

गृहपृष्ठ » सांगठानिक संरचना
सांगठानिक संरचना
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको संगठन संरचना
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र अर्न्तरगतका कार्यालयहरूको लागि १५७ जना कर्मचारीको दरवन्दी भएको छ। सोमध्ये विभागको लागि ३१ जना, श्रम तथा रोजगार कार्यालयहरूका लागि १०६ जना र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको लागि २० जनाको दरबन्दी रहेको छ। कुल दरबन्दीमध्ये ५० पद राजपत्राङ्कित श्रेणी र बाँकी राजपत्रअनङ्कित र श्रेणी बिहीन तहका पद रहेका छन्। श्रेणी र सङ्ख्या सहितको विभागको संगठन संरचना र दरबन्दी तेरिज तल तालिकामा दिइएको छ।