English | √ नेपाली
हाइलाइट
श्रमिक आपूर्तिकर्ता इजाजतपत्रको लागि निवेदन दिएका तर इजाजतपत्र नलिएका श्रमिक आपूर्तिकर्ता कम्पनीहरु लाई ७ दिन भित्र बैंक ग्यारेन्टी, दस्तुर लगायतका कागजातहरु पेश गर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना ।    |    श्रमिक आपूर्तिकर्ता कम्पनी तथा मुख्य रोजगारदाताहरुलाई अत्यन्त जरुरी सूचना ।    |    यस विभागमा श्रमीक आपूर्तिकर्ता इजाजतपत्रको लागि निवेदन दिएका तर आवश्यक कागजातहरु पेश नगरी इजाजत पत्र लिन वाँकि रहेका कम्पनीहरुको लागी अत्यन्त जरुरी सूचना ।    |    श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गत श्रमिक आपूर्तिका लागि दिइएका इजाजतपत्र    |    श्रमिक आपूर्तिकर्ताको इजाजतको लागि निवेदन सम्वन्धी सूचना ।

लालमणि ओझा

महानिर्देशक
भिडियो क्लिप
गृहपृष्ठ » दूरगामी सोच

दूरगामी सोच

स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्तिको उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेदरहित, सुरक्षित, मर्यादित र स्वस्थ काम गर्ने वातावरण प्रदान गरी राष्ट्रिय अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउने आवधिक योजनामा श्रम सम्बन्धी क्षेत्रको दूरगामी सोच -(Vision) रहेको छ ।